Latest Updates :

हे भगवान तिमि कहाँ छौ, यो कस्तो बिडम्बना, हृदय विदारक भिडियो मन थामेर हेर्नुहोस

SHARE THIS POST :
“सौचालय मा बस्दै आएका दलबहादुर को सन्तान को जिबनस्थर उकास्ने हाम्रो अभियान”
सिरानचोक ७ तल्लो गोहोरे गोरखामा सौचालयमा बस्दै आएका दलबहादुर को जिबनस्थर उकास्ने अभियानमा बिगत १ महिना (जेठ १७) गते बाट सुरुवात गरिएको पुरा जानकारी सामाजिक अभियन्ता वर्षा ढकाल र बलराम ढकालले दिनु भएको छ। ढकाल भन्नु हुन्छ गोहोरे गोरखामा सौचालयमा बस्दै आएका दलबहादुरको जिबनस्थर उकास्ने हाम्रो अभियान बिगत १ महिना (जेठ १७) गते बाट सुरुवात गरिएको कुरा जानकारी गराउन चाहान्छु। सम्पुर्ण सहयोगी दाता हरु लाइ के अनुरोध गर्न चाहान्छु भने यहि मिति २०७५/३/१७ गते बाट पहिलो चरण को सहयोग रकम लिग्न लाइ बन्द गर्ने कुरा पनि सम्पुर्ण दाता हरु लाइ जानकारी गराउन चाहान्छु।
साथै दोस्रो चरण को लागी हामी आबस्यकता अनुसार दाता हरु लाइ सहयोग को लागी अपिल गर्ने छौ।दोस्रो चरण मा गरिने सहयोग (परिवार लाइ लत्ता कपडा,खाना खर्च) हामीलाइ पहिलो चरणको सहयोग गर्न चाहानु हुने दाता हरुले असार १७ गते सम्म भित्र हामी लाइ सम्पर्क गर्नु हुन अनुरोध गर्दछु। साथै छिट्टै नै सौचालयमा बसेका यो परिवार लाइ सुरक्षित बासस्थान (घर) हस्तान्तरण कार्यक्रम गर्ने कुरा पनि अबगत गराउछु। यो अभियानमा हामी लाइ सहयोग गर्नु हुने सम्पूर्ण दाता,वाड कार्यलय लाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु।
यस्तै यो अभियानमा गासिनको लागि सुरेस सुनार पनि हाम्रो साथि टिवी.डट कममा संचालक पहि त्यो पिडितहरुको ठाउमा पुगी मिडिया मार्फत अभियानको आवाज उठाउनु भएको छ ।
यो अभियानमा तपाईको सहयोग वर्षा ढकाल मार्फत पुराउनको लागि यो नम्बर मा सम्पर्क गर्नु होला : 9840152712 / ९८४०१५२७१२
बाकी भिडियोमा हेर्नुहोला
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger