Latest Updates :

रबि बिरुद्ध ठुलो चलखेल : साथ दिन समाजसेवी आङ्कामी शेर्पा रबिलाइ भेटेर सङै फेसबुकमा लाइभ गरेर यस्तो सबैलाइ यस्तो संदेश दिए

SHARE THIS POST :
रबि बिरुद्ध ठुलो चलखेल : साथ दिन समाजसेवी आङ्कामी शेर्पा रबिलाइ भेटेर सङै फेसबुकमा लाइभ गरेर यस्तो सबैलाइ यस्तो संदेश दिए

चर्चित टेलिभिजन कार्यक्रम शो ( सिधा कुरा जनता सँग) का सञ्चालक रवि लामिछाने लाई जेल हाल्ने प्रपञ्च रचिएको भन्दै उनको पक्षमा जनलहर उर्लिएको छ ।सञ्चारकर्मी रवि लामिछाने अमेरिकी नागरिक भएको र उनका बिरुद्ध प्रेस काउन्सिलमा समेत केही उजुरी परेको भन्दै उनलाई जेल हाल्न सकिने प्रस काउन्सिलको हवला दिँदै सोही आशयका समाचारहरु प्रकाशन र प्रसारण हुन थालेपछि उनको पक्षमा जनलहर उत्रिएको छ ।

यसबिचमा लामिछानेले आफूले अमेरिकी पासपोर्ट नरहेको स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत् लामिछानेले अमेरिकी नागरिकको प्रमाणपत्र पनि त्यागिसकेको बताएका हुन् । बिहिवार ट्विटरमा लामिछानेले भनेका छन ’प्रेस काउन्सिलका केही आचारसंहिता ठेकेदार र तेत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौको मेहेनत खेर नै जादैनथ्यो । मसँग अमेरिकी पासपोर्ट त के भिषा पनि छैन । फिर्ता बुझाई सकेको थाहा नै पाएनछन् । वाह पत्रकारिता ! अब के मा लखेट्ने मिटिङ बस्यो ?’ https://www.youtube.com/watch?v=BNTQux0FhFc
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger