शुक्रबार इंल्याण्ड प्रस्थान गर्नु अघि विराटकी श्रीमती एवं बलिउड अभिनेत्री अनुष्का शर्मा विराटलाई विदाइ गर्न विमानस्थल पुगेकी थिइन् र उनले विराटलाई गला लगाएर विदा गरिन्। अनुष्का आफ्नो व्यस्त कार्यतालिकाबीच विराटलाई विदाइ गर्न विमानस्थल पुगेकी थिइन्।
विराट र अनुष्का दुवैले एक अर्कालाई गला लगाएर विदाइ गरे। त्यसपछि विराट इंल्याण्डकालागि प्रस्थान गरे। विराट कोहली र अनुष्का शर्मा यतिबेला आफ्नो करियरको उत्कर्षमा छन्। तै पनि यी व्यस्त कार्यतालिकाबाट समय निकालेर एक अर्कालाई बढी भन्दा बढी समय दिने कोशिसमा हुन्छन्।
Post a Comment