यसबाट रिसाएकी ती एयरहोस्टेसको एउटा भिडियो पनि भाइरल भइरहेको छ । उक्त भिडियो केही महिनाअघि चेन्नइ विमानस्थलबाट लिइएको थियो ।
फ्लाइट चेन्नइ पुगेपछि आफूलाई सुरक्षाकर्मीले कपडा खोलेर तलाशी लिएको ती एयरहोस्टेसलाई चेक गर्ने बहानामा उनको कपडा नै खोल्न लगाइएको र उक्त आरोपलाई स्पाइसजेटले भने आरोप स्वीकार गरेको छैन । एयरलाइन्सले भने २८ र २९ मार्चमा कर्मचारीको नियमित जाँच गरिएको र कपडा खोलिएको कुरा झुटो भएको बताएको छ ।
घटनाका विषयमा थप छानबिन भइरहेको बताइएको छ । स्पाइसजेटका प्रवक्ताले भने तलाशीको उद्देश्य कम्पनीको पैसा र सामान चोरी तथा तस्करीमा संलग्न कर्मचारी पत्ता लगाउनु रहेको बताएका छन् ।
Post a Comment