Latest Updates :

केटि लिएर बाहिर मोज गर्दै हिडेको बेला श्रीमतीले देखेपछि गरिन रामधुलाई (भिडियो सहित)

SHARE THIS POST :

यो पनि पढ्नुहोस

अक्षय कुमारलाई लाग्यो ठुलो झट्का, ४५० करोडमा बनेको चलचित्रको यस्तो हालत!
सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’ ले रिलिजको पहिलो दिनमा नै रेकर्ड कमाई गरेको छ। हुनत फिल्मको कलेक्सन आशा गरे भन्दा कम थियो। रजनीकान्तको कालापछि फ्यानहरुले उनको आगामी हल्चित्र ‘2.0’ को प्रतिक्षा गरिरहेका छन्। फिल्ममा रजनीकान्तलाई टक्कर दिनको लागि अक्षय कुमारले भिलेनको भूमिका निभाएका छन्।

मिडिया रिपोर्टको अनुसार ‘2.0’ यस वर्ष रिलिज हुन पाउदैन। तर यसबारे कुनै आधिकारिक बयान भने बाहिरिएको छैन। अब फ्यानहरुले रजनीकान्त र अक्षय कुमारलाई आमने-सामने देख्नको लागि अझै केहि समय कुर्नुपर्नेछ।

यस फिल्मको ग्राफिक्सको काम डबल सिफ्ट गर्दा पनि अझै सकिएको छैन। एक स्रोतको अनुसार चलचित्र 2.0 का निर्माता ग्राफिक्सको काम छिट्टै सकाउन चाहन्छन् तर दिनप्रतिदिन अरु समस्या थपिदै गएको कारण उक्त काम पुरा हुन सकेको छैन। यसै कारण अभिनेता अक्षयलाई ठुलै झट्का लागेको छ। यो चलचित्र करिब ४५० करोडमा बन्न लागेको हो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger