रणवीर–अनुष्काको ‘...ब्रेकअप कर लिया’ गीतमा प्रिया प्रकाशको भिडियो भाइरल (भिडियोसहित)
एजेन्सी। तमिल अभिनेत्री प्रिया प्रकाश वारियर सामाजिक संजालमा सेलिब्रेटी बनिसकेकी छिन् । उनको कुनै पनि भिडियो सामाजिक संजालमा आउनासाथ भाइरल हुन्छ । यही बीचमा प्रियाको नयाँ भिडियो आएको छ । नयाँ भिडियोमा उनले रणवीर कपुर र अनुष्का शर्माको गीत ‘मेरो सइयाँ जी से आज मैंने ब्रेकअप कर लिया’मा एक्सप्रेसन दिएकी छिन् । भिडियोमा प्रिया स्कुल ड्रेसमा छिन् र उनीसँग एउटी साथी पनि देखिएकी छिन् । हेर्नुहोस् भिडियो
Labels:
Featured
,
International News
Post a Comment