Latest Updates :

चलचित्रकी नाइका भन्दा कम छैनन चञ्चला। १६ लाखमा लिंग परिवर्तन गरेर फर्किए पछी खुशी छिन झापाकी चञ्चला

SHARE THIS POST :
चलचित्रकी नाइका भन्दा कम छैनन चञ्चला। १६ लाखमा लिंग परिवर्तन गरेर फर्किए पछी खुशी छिन झापाकी चञ्चला
थाइल्लेन्डमा गएर केही महिना अगाडी ‘सेक्स चेन्ज, अप्रेसन गरेपछि चञ्चला सुब्बा लाई अब कसैले पनि पुरुष हो भन्नै सक्दैन । विराटनगर विमान स्थ्लमा पत्रकारसंगकाे अचानक भेटमा सुब्बाले मुस्कुराउदै भन्नु भयो ,‘ रु १६ लाख रुपैयाँ खर्च गरेर थाइल्लेन्डमा गएर लिंग परिवर्तन गरे,। निल हिरा समाज झापाको संयोजक समेत रहनुभएकी सुब्बा तेस्रोलिंगीहरुको हकहितमा कामगर्दै आएकी सुब्बाले थाइल्लेन्डमा गएर स्तन र योनीको दुवैको अप्रेसन गरेको बताउनु भयो । चञ्चला सुब्बाका अनुसार दुवै अंग एकै चोटी शल्यक्रीया गर्दा गम्भिर हुने भएको चिकित्सवको सल्लाअनुसार पहिले स्तनको अप्रेसन गरेको बताउनु भयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger