Latest Updates :

इटहरीमा बस दुर्घटना एकको मृत्यु, २२ बढी घाईते

SHARE THIS POST :

ईटहरी । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको तरहरास्थित पानीपियामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२जना बढी घाईते भएका छन ।

तिब्र गतिका कारण ना४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाईतेहरूलाइ वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । मृतकको पहिचान खुलेको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger