Latest Updates :

फेरी आयो यस्तो दुखद खबर अचानक आकाशेपुल खस्यो : १२ जनाको मृत्यु ५० भन्दा बढी घाइते बचाउ बचाऊ भदै आयो यस्तो आवाज मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला

SHARE THIS POST :
भारतको बनारसमा निर्माणधीन आकाशेपुल खस्दा १२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरु किचिएको आशंका गरिएको छ ।घटनापछि बनारसका जिल्ला प्रशासन तथा प्रहरी अधिकारीहरु घटनास्थलमा पुगिसकेका छन् ।

यो क्षेत्र केण्ट रेल स्टेशन नजिकै जिटी रोड कमलापति इण्टर कलेजको अगाडि पर्छ । घटनास्थलमा पाँच अटो, चार कार, एक सिटी बस र एउटा मोटरसाइकल पिलरको मुनि थिचिएको देखिन्छ । त्यसबाहेक दर्जनौं गाडीहरु दबिएर दजैनौँको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । यो बनारसको व्यस्त स्थान पनि हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले निर्माणाधीन पुल खस्नु दुखद् भएको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता जनाउनुभएको छ । घटनास्थलमा स्थानीय, प्रहरी तथा उद्धारकर्मीहरु उद्धारमा जुटिरहेका छन्यो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो । प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको थियो ।

जेठ १ – भारतको बनारसमा निर्माणधीन आकाशेपुल खस्दा १२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरु किचिएको आशंका गरिएको छ ।घटनापछि बनारसका जिल्ला प्रशासन तथा प्रहरी अधिकारीहरु घटनास्थलमा पुगिसकेका छन् ।

यो क्षेत्र केण्ट रेल स्टेशन नजिकै जिटी रोड कमलापति इण्टर कलेजको अगाडि पर्छ । घटनास्थलमा पाँच अटो, चार कार, एक सिटी बस र एउटा मोटरसाइकल पिलरको मुनि थिचिएको देखिन्छ । त्यसबाहेक दर्जनौं गाडीहरु दबिएर दजैनौँको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । यो बनारसको व्यस्त स्थान पनि हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले निर्माणाधीन पुल खस्नु दुखद् भएको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता जनाउनुभएको छ । घटनास्थलमा स्थानीय, प्रहरी तथा उद्धारकर्मीहरु उद्धारमा जुटिरहेका छन्यो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो । प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger