सोनम कपुरले सेतो सर्टसँग निलो रङको साडी लगाएर फिल्मको प्रोमोशनमा पुगेकी थिइन् । उनको यो अचम्मको फेशन उनका प्रसंशकलाई मन पर्यो ।
यता, करिना कपुर प्रोमोशनमा डेनिम स्कर्ट र ज्याकेटमा देखिइन् । तैमुरको जन्मपछि करिनाको यो पहिलो फिल्म हो ।
स्वरा भास्कर वीरे दी वेडिङको ट्रेलरमा पहिलो पटक बोल्ड अन्दाजमा देखिएकी छिन् ।यस्तै, शिखा तल्सानिया सेतो पहिरनमा प्रोमोशनमा पुगिन् । फिल्मलाई रिया कपूर र एकता कपूरले निर्माण गरेका हुन् ।
Post a Comment