अत्यधिक अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडीबाट आएको बा 78 प 8511 नम्बरको एफ जेड बाइकले एकोहोरो ठक्कर दिंदा दाहिने खुट्टामा अत्यधिक चोट लागेका कारण अहिले ग्रांडी अस्पतालमा परियारको उपचार भइरहेको छ ।
गायक परियार यसरी दुर्घटनामा परे , खतरामूक्त रहेको संकेत
एच.बी ताम्राकार , जापान । चर्चित गायक शिव परियार अहिले खतरामुक्त छन । सामाखुशि बसुन्धरा रुटमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो Hundai Ba 16 pa 3055 नम्बरको Hundai I20 कार हेर्न जाने क्रममा आफुसंग रहेको बा 80 प 9998 नम्बरको 250cc CBR बाईक दाँया मोड्ने क्रममा दुर्घटनामा परेका छन ।
अत्यधिक अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडीबाट आएको बा 78 प 8511 नम्बरको एफ जेड बाइकले एकोहोरो ठक्कर दिंदा दाहिने खुट्टामा अत्यधिक चोट लागेका कारण अहिले ग्रांडी अस्पतालमा परियारको उपचार भइरहेको छ ।
अत्यधिक अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडीबाट आएको बा 78 प 8511 नम्बरको एफ जेड बाइकले एकोहोरो ठक्कर दिंदा दाहिने खुट्टामा अत्यधिक चोट लागेका कारण अहिले ग्रांडी अस्पतालमा परियारको उपचार भइरहेको छ ।
Labels:
Featured
,
National News
Post a Comment