Latest Updates :

गायिका सरस्वती लामाको यस्तो उतौलो कुराकानी..तल माथी गर्दा मजा आउछ चिप्लो आयो भने झान मजा आउछ ( भिडियो सहित)

SHARE THIS POST :
काठमाडौं । रक गायिका सरस्वती लामाले एक अन्तर्वार्तामा छाडा शब्द बोलेपछि यतिबेला उक्त भिडियो भाइरल बनिरहेको छ । कलाखबर युटयुव टेलिभिजिनमा अन्तरवार्ताका क्रममा गायिका लामाले चर्चामा आउनका लागि ‘कि पुजी दिनुपर्छ रे कि मु* दिनुपर्छ रे’ अनिमात्र चर्चामा आइन्छ भनेर बोलेपछि यतिबेला उक्त भिडियो युटयुवमा भाइरल बनेको छ ।

अधिकांश कलाकारहरु आफु चर्चामा आउन मिडियामा अनेक हर्कत गरिरहेका हुन्छन गायिका सरस्वती लामाले पनि यतिबेला यही अपनाएकी छन । हुन त गायिका लामाले भनेको कुरा सही हो । यहाँ चर्चामा आउन अर्थात केही पाउन केही गुमाउनु पर्छ । नेपालमा यस्तै चलिरहेको छ ।

तर आफुसंग क्षमता भएकाहरु भने कसैले केही गुमाउनु पर्दैन । र कसैसंग सम्झौता नि गरिरहनु पर्दैन । जोसंग क्षमता छैन उनीहरु चर्चामा आउनु छ भने त्यस्ताले भने विभिन्न सम्झौता गर्नुका साथै गुमाउन समेत पछि तयार हुन्छन । गायिका लामाले यसरी अन्तरवार्तामा भनेको केही हदसम्म सही कु्रा पनि हो । तर त्यसका पछाडि जुन कलाकार चर्चामा आएका छन उनीहरुलाई समेत यसरी मुछी दिनु चाँही राम्रो होइन । https://www.youtube.com/watch?v=zt1BJxqm0vo
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger