तर कोही श्रीमतीले यस्तो हर्कत गर्छन, जसका कारण श्रीमान श्रीमतीबीचको सम्बन्धमा दरार पैदा हुन्छ। अहिले त झन सामाजिक संजालको जमाना छ। कँही केही घटना भइहाल्यो भने सार्वजनिक भइहाल्छ। के पनि सत्य हो भने आजकल कतिबेला के हुन्छ त्यसको अन्दाजा लगाउन सकिँदैन।
हो, आज जुन विषय सामने आएको छ, त्यसलाई देखेपछि सबैले यसै भन्ने छन्, कसको के विश्वास। कुनै पनि श्रीमानले कहिल्यै सोच्दैनन, श्रीमतीबाट सेवा गराउनु कति खतरनाक हुन्छ भनेर। यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भएको छ। जसलाई हेर्दा तपाइँको होस उड्न सक्छ। उक्त भिडियो फेसबुक र ह्वाट्सएपमा निकै भाइरल भएको छ।
भिडियोमा श्रीमती श्रीमानको सेवा गरिरहेकी छन्। तर केही समय सेवा गरेपछि श्रीमतीले यस्तो हर्कत गर्छिन, जसलाई देखेर दुनियाका श्रीमानको होस उड्न सक्छ। र श्रीमानले श्रीमतीलाई सेवा गराउन छोड्छन्।
Post a Comment