Latest Updates :

स्कुटीमा सवार रहेकी युवतीको देखियो यस्तो डरलाग्दो दुर्घटना हेर्नुहोस् Live भिडियोमा

SHARE THIS POST :
स्कुटीमा सवार रहेकी युवतीको देखियो यस्तो डरलाग्दो दुर्घटना हेर्नुहोस् Live भिडियोमा


यो पनि पद्नुहोस 
 कञ्चनपुरमा महिलामाथि कुटपिट, अनुहारमा तातो घ्यु खन्याई आँखामा औलाले घोचियो
महेन्द्रनगर । पछिल्लो समय मुलुकमा महिंला हिंसाका घटनामा बृद्धि भएको देखिन्छ । कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटनाले एकसाता बित्न नपाउँदै (हिजो) बुधबार कञ्चनपुरमा पनि महिलामाथी निर्घाट कुटपिट भएको घटना सार्वजानीक भएको छ ।

(हिजो) बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वार्ड ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै गई कुटपिट गरेको पिडितको भनाई छ ।

सोनिमाथी आक्रमणको कारणबारे प्रहरीले तथ्य खुलाएको छैन् । अनुहारमा तातो घ्यू खन्याई आँखामा हातका औलाले घोचेका कारण सोनीको आंखामा गम्भिर चोट लागेको र  उनको आखाबाट रगत बगिरहेको अबस्थामा अस्पताल पुर्याईएको थियो। उनलाई उपचारका लागी महेन्द्रनगर आंखा अस्पतालमा ल्याइए पनि आंखाबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि कैलालीको गेटा अस्पताल लगिएको छ ।

सोनी माथी आक्रमण गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरीले जानकारी दिएको छ 
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger