NRN isreal पूर्व अध्यक्ष दिपक ओलिले यसरी गरे अरुको बेक्तिगत जिबन को बेइजत फेसबुकमा : सत्य साई सेन्टर ईजरायलकी बरिष्ट उपाध्यक्ष्य , नारी आवाज़ ईजरायलकी महासचिव तथा रुपन्देही समाजकी पुर्ब अधक्ष्य तारा अधिकारी र मेरो दिदिलाई तिन पटक सम्म मुत्युको मुखमा पुर्याउने मेरो भेना भनौदा राज दाहालजीको चर्तिकला सामाजिक सन्जालबाट निकाल्न मन थिएन। दुई वटा बैठकमा नआएका कारण सामाजिक सन्जालमा हाल्न बाध्य छु।भिंडियों आउदैछ प्रतिक्षा गर्नुहोस।।मेरो दिदिको ज़िन्दगी बचाउनु र दिदिको खुसीको लागी एदी म भाईले कमाएको इज़्ज़त गएमा म माईतिको तर्फबाट दिदिको लागी मेरो इज़्ज़त के ही पनि हैन ।।।यो आज मेरो मात्र समस्या होला तर तपाईहरुलाई पनि पर्न सक्छ।संस्थाको खोक्रो खोल ओढेर नाजायज़काम काम गर्नेलाई प्रोत्साहन हैन डन्डित गरौ।।
आरोपीत राज दाहालले फेरी यसरी पोल खोले दिपक ओलिको दिदी र दिपक ओलिको उनी प्रतिको योजनाको खुलासा
यो सबै बिदेशमा बिभिन्न सस्था खोलेर राजनिती गर्ने र् आफु बिरोधिको पर्दा फास गर्ने नियत ले यस्तो भएको हो .किस खाने महिला र उनको नेपाल को श्रीमानअको अवस्था डिभोर्स मा पारीनत भएको छ .यसरी बिदेशमा बसेर २ ४ जना ले सबै नेपाली को बेइजत गर्नु कारी सम्म उचित हो ?
https://www.facebook.com/neha.gurung.94/videos/1680557712025508/
Post a Comment