आतिफ र सारा दुबैले करिब ७ बर्ष सम्म डेटिङ गरे र सन् २०१३ मा बिवाह गरेका थिए । एक कार्यक्रममा आतिफले साराको बारेमा बताउदै भनेका थिए कि, जव उनले सारालाई देखे तब पहिलो नजरमै उनलाई मन पराएका थिए ।
यस्तै सारा पनि आतिफको आवाजको निकै ठुलो फ्यान हुन् । सायद यहि कारण थियो सारा, आतिफसँग बिवाहगर्न तैयार भएकी थिइन । आतिफ र साराको विवाह लाहोरमा मुस्लिम रितिरिवाजको साथमा भएको थियो, सारा पेसाले शिक्षिका हुन् ।
यो जोडीको एक छोरा पनि छ । आतिफकी श्रीमती सारा आफ्नो सुन्दरताबाट जो कसैलाई पनि आकर्षित गर्न सक्छिन् । जस्तै आतिफको करोडौं फ्यान संसारभर छन् ।
Post a Comment