Latest Updates :

आज दमौलीमा भएको बस दुघर्टना परी ९ जनाको मृत्यु, १२ घाइते भएका छन् , हेर्नुहोस...

SHARE THIS POST :
आज दमौलीमा भएको बस दुघर्टना परी ९ जनाको मृत्यु, १२ घाइते भएका छन् , हेर्नुहोस...
Nine individuals kicked the bucket when two traveler transports crashed at Damauli street on Saturday night. 

Six 0f them passed on the spot, two others inhaled their keep going on their approach to treatment and another proclaimed dead amid treatment, DSP at Damauli District Police Office Bam Dev Gautam said. 

The perished have been distinguished as Binod Chaudhary, Santosh Chaudhary, Maniratna Chaudharya and Laxmi Adhikari, Muskan Chaudhary, of Udayapur locale, Bishal Dhami, Bhim Kumari Tamang of Bara area have been recognized. Two other male presently can't seem to be distinguished. 

A transport (Na 5 Kha 5055) having a place with Agni Yatayat heading towards Jhapa from Kathmandu crashed into one more night transport (Na 5 Kha 4064) destined for Gaighat from Kathmandu. 

Of the 31 individuals harmed in the mischance, 17 @re accepting therapeutic consideration at Chure Hill Hospital in Hetauda, while 14 others returned home after minor treatment.
यो पनि पद्नुहोस

केटीहरु किन आफ्नो लोग्ने भन्दा पनि परपुरुषसँग धेरै यौनसम्पर्क गर्न चाहन्छन् ? यस्तो छ नयाँ रहस्य
हाम्रो समाजमा महिलाले एक जना अर्थात आफ्नो श्रीमानसँग मात्रै यौनसम्पर्क गर्नुपर्छ भन्ने मान्यता रही आएको छ । जसका कारण महिलाहरु अन्य पुरुषसँग यौन चहाना राखेपनि समाजले पूरा गर्न दिँदैन् । तर विकसित देशमा यौनसम्बन्ध खुला छ । काठमाडौं डेली जसले जो सँग गरेपनि हुने ।

अध्ययन अनुसार विश्वका कतिपय देशका महिला पुरपुरुषसँगको यौनसम्बन्ध आनन्ददायी हुने बताउँछन् । अध्ययन अनुसार तीनजनामध्ये एकजना महिलाले आफ्नो पूर्व सम्बन्धमा नै सबभन्दा राम्रो सेक्स भएको स्विकारेकी छिन् ।

सेक्स टोई रिटेलर लभहनीले १,१०० महिला र पुरुषमा गरिएको उक्त अध्ययनले भने जम्मा २९ प्रतिशत पुरुषहरुले मात्र आफ्नो एक्ससँगको सेक्स बढी रोमाञ्चक भएको बताए ।

‘आफूले रोमाञ्चक सेक्स गरेको पुरुषसँग महिलाले विवाह गर्न चाहँदैनन् । विवाह गर्नको लागि उनीहरुले उक्त पुरुष विश्वासिलो छ कि छैन अथवा राम्रो पिता बन्न सक्छ कि सक्दैन भन्ने कुराहरु सोचेर नै विवाह बन्धनमा बाँधिने गर्दछन् ।

‘म आफ्नो श्रीमानलाई धेरै माया गर्छु तर उहाँसँग सेक्स गर्दा पूर्व सम्बन्धमा रहँदाको सेक्स सम्झने गर्दछु, भन्ने मेलहरु मलाई धेरै आउने गर्दछन्,’ डेल्ली मेलले सेक्स एक्सपर्ट ट्रेसी कक्सलाई उदृत गर्दै भन्यो ।

‘आफ्नो पूर्व प्रेमी नपाएकोमा उनीहरुले कुनै दुःख मनाउ गर्दैनन् तर उनीहरुबीच भएको रमाइलो सेक्सलाई भने मिस गर्ने गर्दछन्,’ कक्सले जानकारी दिइन् । काठमाडौं डेली दुबै महिला पुरुषले सेक्स उमेरसँगै राम्रो हुँदै जाने बताए र मात्र ७ प्रतिशतले आफ्नो पहिलो प्रेम नै सबभन्दा राम्रो प्रेम भएको बताए । धेरैजनाले ‘लभ’ र ‘प्यासन’ ले सबभन्दा राम्रो सेक्स हुने कुरामा सहि मिलाए ।

ती मध्ये जम्मा चार प्रतिशत महिला र तीन प्रतिशत पुरुषले वान नाइट स्ट्यान्डमा सबभन्दा राम्रो सेक्स भएको बताए भने एक प्रतिशतले बिदा मनाउन जाँदा गरिएको सेक्स बेस्ट सेक्स भएको बताए ।

६२ प्रतिशत महिला र ७१ प्रतिशत पुरुषले आफ्नो वर्तमान पार्टनरसँगको सेक्स सबभन्दा परपुरुषसँगको सेक्स राम्रो रहेको बताए ।

यो पनि पद्नुहोस
प्रेमीसँग होटलमा गएर बस्दा श्रीमान होटलको कोठामै आएपछि यस्तो भयो

श्रीमानलाई धोका दिँदै अर्कै युवकसँग होटलमा गएर बसेकी महिलाले ढोका खोल्दा आफ्ना श्रीमानलाई अगाडि देखिन् ।

श्रीमतीलाई अर्कै युवकसँग यसरी रंगेहात भेटेपछि श्रीमान्ले १ घण्टासम्म होटलबाहिर हंगामा गरे । भारतको उत्तर प्रदेश सरहानपुरमा ८ जनवरीका दिन यस्तो घटना भएको हो ।

श्रीमानले होटलबाहिर हंगामा गर्दै गर्दा ती प्रेमी युवक भने बचेर भागेका छन् । हल्लाखल्ला भएपछि भीड जम्मा भयो ।

लगत्तै प्रहरीले सूचना पाएपछि प्रहरी घटनास्थल गइ ती श्रीमानश्रीमतीलाई चौकीमा ल्यायो ।

यही बीचमा कसैले मोवाइलमा भिडियो रेकर्ड गरेका थिए । भिडियो पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । ती युवतीको झण्डै १ वर्षअघि बिहे भएको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger