Latest Updates :

तल्लो पेट दुखेर अस्पताल भर्ना भएकी महिलाको पेटबाट निकालियो यस्तो अपत्यारिलो चिज, डाक्टरको होस् उड्यो.

SHARE THIS POST :
 एकजना महिलाको पेटबाट कल्पना नै गर्न नसकिने चिजहरु निकालिएको छ । ४३ वर्षकी एक महिलालाई तल्लो पेट सहनै नसक्ने गरी दुखेपछि उनी अस्पतालमा भर्ना भइन् । अस्पतालमा डाक्टरहरुले जाँच गरी हेर्दा उनको पेटमा विभिन्न किसीमका सामानहरु देखियो ।

त्यसपछि यसको असर दिमागसम्म पर्न नदिनको लागि डाक्टरहरुले छिट्टै शल्यक्रिया गर्ने निर्णय गरे । यसपछि उक्त महिलाको अपरेशन गरियो । अपरेशन पछि उनको पेटबाट काँटी , पेच , भाँचिएका चम्चा , काठका साना टुक्रा , कपाल, धातुको चेन , टुथब्रस जस्ता सामाग्रीहरु निकालिएको थियो । जस्लाई देखेर डाक्टरहरु पनि अचम्ममा परेका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger