Latest Updates :

नेपालकै सबै भन्दा सस्तो निजी स्कूल: जसको महिनाको शुल्क सुन्दा विश्वासनै लाग्दैन……

SHARE THIS POST :
काठमाडाै । नयाँ शैक्षिक सत्रकाे सुरूवातिसंगै अभिभावकलार्इ आफ्ना बच्चाहरूकाे लागी विद्यालय कुन राेज्ने भन्ने अन्याेलता हुने गर्दछ । पछिल्लाे समयमा निजी विद्यालयप्रति बढ्दै गइरहेकाे क्रेजमा कारण पनि अधिकांस अभिभावकमाथि अार्थिक भार थपिदैँ गइरहेकाे छ । सन्तानहरूकाे राम्राे पढार्इका लागी महँगै भएपनि निजी विद्यालय राेज्नु अहिलेका अभिभावकका लागी एक किसिमकाे बाध्यता सिर्जना भएकाे छ । कतिपय ठाउँमा सरकारी विद्यालयले पनि निजी विद्यालय जस्तै गुणस्तरीय शिक्षा प्रदान नगरेका पनि होईनन । तर सहरीकरणमा रूपान्तरण भइरहेकाे नेपाली समाजमा सरकारी विद्यालयमा बच्चालार्इ पढाउनुलार्इ अर्कै नजरियाले हेर्ने पनि प्रचलन छ । अाफन्त हाेस् या छिमेकीकाे नजरमा अाफुलार्इ अब्बल देखाउन पनि सापटी लिएर भएपनि महंगाे विद्यालयमा पढाउनु फेसन जस्तै बनिसकेकाे छ अहिले नेपाली समाजमा । गाउँकाे तुलनामा भन्दा शहरमा यस्ताे प्रवृति अझ बढी नै देखिन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger