Latest Updates :

कोमल मुटु हुनेले नहेर्नुहोस्, निक्कै मन रुवाउने घटना सहितको (भिडियो)

SHARE THIS POST :

शुभकामना तथा आशीर्वाद दिनु सफलताको कामना गर्नु हो । यहाहरुलाई अवगत नै होला । हामीले गत शुक्रबार एक लेखमा चर्चित मोडल बिमल अधिकारि र सायाँ भण्डारीको अभिनयमा ” सुन सबैले सुन ” भिडियोसहित सार्बजनिक भन्ने खबर प्रकासनमा ल्याएका थियौ । सायदै यसैको उपज हुन सक्छ । लोक तथा दोहोरी गीतको बिधाबाट अहिलेको डिजिटल बजारमा फट्को मार्दै छ ।
बिस्तारै पचासौ नम्बरबाट आफ्नो ट्रेडिङ यात्रा सुरु गरेको उक्त गीतले ३२ औं नम्बरमा आफ्नो पाईला टेक्दै छ । देश तथा बिदेशका लाखौ दर्शक हरुको अपार माया तथा सदभाव उक्त गीतका लागी एक मिनेट तथा सेकेन्ड भरका लागि अमुल्य साबित हुन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger