Latest Updates :

राष्ट्रपति बिद्या देवी भन्डारीलाई जन्म दिने ७६ वर्षिया आमा वृद्धाश्रममा, रहर की बाध्यता यस्तो छ वास्तविकता(भिडियो सहित)

SHARE THIS POST :
माजिक संजालमा एक पत्रकारले राष्ट्रपति कि आमालाई वृद्धाश्रममा भेटेको भन्दै राष्ट्रपतिकी आमा संग लिइएको फोटो अपलोड गरेका छन् उक्त फोटोमा कमेन्ट गर्दै धेरै जनाले आश्चर्य व्यक्त गरेका छन्

राष्ट्रपति कि आमाले कहाँ के गर्छिन? अरु परिवारले के गर्छ ? भन्ने कुरा धेरैको चासोको विषय हुन सक्छ । यो जिज्ञासा सामान्य नै हो तर केहीलाई भने राष्ट्रपति आफु चै शितल निवासमा रानी झैँ भएर बसेको अनि जन्म दिने आमालाई चै वृद्धाश्रममा भन्ने लागेको छ

आखिर किन देशको प्रमुख छोरी हुदा हुदै पनि आमालाई वृद्धाश्रममा बस्नु पर्ने भन्यो त ? के उनलाई हेर्ने कोही नभए र वृद्धाश्रममा बस्नु परेको हो. यस्तो रहेछ वास्तविकता
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger