बा १० च ४६०० नम्बरको पिक भ्यानले ना ३८ प १२३९ र बा ८१ प ४०५६ नम्बरको दुई मोटरसाइकललाई ठक्कर दिएको हो । घाईत दुई जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
भर्खरै पुर्बी चितवनमा डरलाग्दो दुर्घटना ! कमजोर मुटु हुनेले नहेर्नुहोला –
चितवन ,चैत २९ । चितवनमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर सडक खण्डस्थित सिचाई गेट अगाडी सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज अपरान्ह पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको र दुई जना घईते भएका हुन् । उनीहरुको पहिचान हुन सकेको छैन् ।

Post a Comment