काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना.४ ख ५८७४ नम्बरको बसलाई आइतबार ठाकुरबाबा नगरपालिका–३ आमबासा स्थित नेपाली सेनाको चेक पोइन्टमा चेकजाँच गर्दा पुनको झोला र हेण्ड ब्यागबाट उक्त चरेश बरामद भएपछि इलाका प्रहरी कार्यालय बगनाहाबाट खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment