Latest Updates :

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी चढेको विमान आकाशमै बिग्रियो !

SHARE THIS POST :
भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी चेको विमान आकाशमै बिग्रिएको छ । राहुल विशेष विमानबाट दिल्लीबाट कर्णाटक जाँदै थिए । विमान आकाशमा छँदै बिग्रिएपछि आकस्मिक अवतरण गरिएको छ । विमान आकस्मिक अवतरण गर्ने २ पटकको प्रयास विफल भएपछि तेस्रो पटकमा मात्र सुरक्षित अवतरण भएको थियो ।

विमान उडिरहँदा असामान्य किसिमले आवाज आएको र झण्झनाएको तथा विमानको अटो पाइलट मोडले पनि काम नगरेको बताइएको छ । कांग्रेसले यस विषयमा विमानमा जानीजानी खराबी ल्याइएको आरोप लगाउँदै जाँचको माग गरेको छ । विमान उडिरहँदा चालकदलका सदस्य पनि डराइरहेको कांग्रेसले उल्लेख गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै राहुल गान्धीलाई फोन गरेर हालखबर बुझेको भारतीय मिडियाले जनाएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger