उनले शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछी ‘अब बाँच्दीन’ भन्ने लागेर उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ ।
कृष्णलाई कुर्न बसेकी उनको आमा ट्वाइलेट गएका बेला कृष्ण अस्पतालबाट हाम्फालेका थिए । अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पुर्ण खर्च मिनाहा गरेको छ ।
Post a Comment