रुसले बनाएको त्यो विमान दुर्घटनामा सय जनाको ज्यान गएको र मृत्यु हुनेको संङ्ख्या २ सय पुग्न सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।
बिबिसीका अनुसार सैनिकहरुलाई बोकेको त्यो विमान अल्जेरियाको बेचन शहरतिर जाँदा दुर्घटना भएको थियो ।
उक्त बिमान आज बिहान बौफेरिक सैनिक विमानस्थलमा विमान दुर्घटना भएको बिबिसीले जनाएको छ ।
दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको अन्तराष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन् ।
Post a Comment