Latest Updates :

ललितपुरको सडकमा यसरी पछारिए मोटरसाइकल भिडियो

SHARE THIS POST :
ललितपुर । राजधानीमा  मुसलधारे पानी परेके छ ।
मुसलधारे पानी परेपछि सडकमा गुड्ने सवारी साधनहरुलाई बाटो छुट्याउनै गाह्रो भएको छ । सडक जलमग्न बनेपछि बटुवाहरुलाई पैदल हिँड्न पनि गाह्रो भएको छ ।

त्यस्तामाथि बाटोको ढल फुटेर सबै पानी बाटोमा खोला जसरी बगेपछि सडकमा गुडिरहेका दुई पाङ्ग्रे सवारी एकपछि अर्को गर्दै भटाभट लडेका थिए ।  भिडियोमा हेर्नुहोस् ललितपुरको कुपण्डोलमा देखिएको वर्षात्को कहर

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger