धेरै कोसिस गरे बाच्नलाइ बाढीमा डुबेछु आमा तिमी खोज्दा खोज्दै भगवानकोमा पुगेछु आमा काख नै रित्तियो भनी आसु झार्छौ होला नझार्नु पछि स्वर्गमा तिम्रो पाउ छोइ रुनेछु आमा

Post a Comment