ट्रक चालक सिटमा छट्पटाएका छन् । सशस्त्र प्रहरी टोलीले उनको उद्दारको पहल गरिरहेको भिडियोमा देख्न सकिन्छ । सडक किनारामा पल्टेको ट्रकका चालक घाइते अवस्थामा ट्रकको सिट र ढोकाले च्यापिएर निस्कन नसक्ने अवस्थामा छट्पटाएको त्यो क्षण निकै पीडादायी छ ।
उद्दारमा खटिएका ट्राफिक प्रहरी धादिङका इन्सपेक्टर कृष्ण सापकोटाका अनुसार चालकलाई दुर्घटनाको झण्डै २ घण्टा पछि निकै कष्टकासथा सकुशल उद्दार गरिएको थियो । मन थामेर हेर्नुस् यो दृश्यः

Post a Comment