भक्तपुरमा दुई जोडी यौन सम्पर्क गर्दागर्दै रंगे हात पक्राउ, प्रहरी त हेर्या हेरै..अनि के भयो हेर्नुहोस्..
भक्तपुर । भक्तपुरमा दुई जोडी यौन सम्पर्क गर्दागर्दै रंगेहात समातिएका छन् ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा आपत्तिजनक अवस्थामा फेला परेका भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला तथा भारत विहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिला गरी २ जोडीलाई जिउ मास्ने बेच्ने तथा ओसारपसार नियन्त्रण जिल्ला समिति भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Post a Comment