Latest Updates :

OMG पाल्पामा दुइ बस एक आपसमा ठक्कर खादा ८ जनाको मृत्यु १२ घाइते , हेर्नुहोस् ठक्करपछिको यो भिडियो मुटु दह्रो हुनेले मात्र हेर्नुहोला

SHARE THIS POST :
OMG पाल्पामा दुइ बस एक आपसमा ठक्कर खादा ८ जनाको मृत्यु १२ घाइते , हेर्नुहोस् ठक्करपछिको यो भिडियो मुटु दह्रो हुनेले मात्र हेर्नुहोला
यो पनि पद्नुहोस
भोली पाँच जिल्ला बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !

नेकपाले भोलि पाँच जिल्ला बन्द गर्ने, कुन कुन बन्द हुदैछ, हेर्नुस
१० चैत्र
नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो ।

प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो ।

प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई बैठक स्थलबाटै गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

त्यसैगरी सुनसरीबाट प्रहरीले ५ कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको अायोजना गरेको नेकपाले कोशी ब्यूरोले सहयोगको लागि सबैसँग अाग्रह गरेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger