स्टार हस्पिटलबाट शुरु भएको उक्त साइकलयात्राको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले साइकल चढेर उद्घाटन गरे । साइकल यात्रामा विश्व साइकलयाी पुष्कर शाह,प्रसिद्ध साइकल यात्री कवी महर्जन लगायतको सहभागिता रहेको छ । सो र्याली काठमाडौं तथा ललितपुरका विभिन्न स्थानको परिक्रमा गरेको छ ।
काठमाडौं, २६ फागुन । स्टार हस्पिटलको आयोजनामा ‘स्वस्थ जीवनका लागि साइकल चढौं ‘भन्ने नाराका साथ उपत्यकामा साइकल र्याली आयोजना गरिएको छ ।

Post a Comment