Latest Updates :

बाहिरियो ऐश्वर्या रायको गोप्य सेक्स भिडियो क्लिप एकैदिनमा भाइरल बन्यो ! आफुलाइ वाइनमा लठाउने औसधि हालेर खुवाएर यौन हिँसा गरेको ऐश्वर्याको आरोप !

SHARE THIS POST :
एजेन्सी । बाहिरियो ऐश्वर्या रायको गोप्य सेक्स भिडियो क्लिप एकैदिनमा भाइरल बन्यो ! आफुलाइ वाइनमा लठाउने औसधि हालेर खुवाएर यौन हिँसा गरेको ऐश्वर्याको आरोप ! यी व्याक्तीबाट बनेकी थिइन् ऐश्वर्या पनि यौन हिंसाको शिकार
हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका महिलाहरुले उनीमाथि आरोप लगाउने क्रम बढेर गएको हो ।टाइम्सका अनुसार, हालसम्म ३० जना महिलाले हार्वेबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा यौनहिंसा सहनु परेको बताएका छन् ।

यसैबीच पूर्वविश्व सुन्दरी तथा बलिउड नायिका ऐश्वर्या रायलाई समेत हार्वेले आफ्नो जालमा पार्न खोजेको सनसनीपूर्ण खुलासा भएको छ । यो खुलासा ऐश्वर्या रायका अन्तर्राष्ट्रिय ट्यालेन्ट म्यानेज सिमोन सेफिल्डले भेराइटी डट कममा प्रकाशित एक सामग्रीमाथि टिप्पणी गर्ने क्रममा गरेका हुन ।सेफिल्डको टिप्पणीबारे ऐश्वर्याका तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । ‘हार्वेले ऐश्वर्यालाई एकान्तमा बोलाउन निकै कोशिस गरे’ सेफिल्डले आफ्नो टिप्पणीमा भनेका छन् ।‘धेरैचोटी हार्वेले मलाई बैठकबाट बाहिर जान भने तर मैले भद्रतापूर्ण तरिकाले अस्वीकार गरेँ ।’ विपाशा बसुका प्रबन्धक समेत रहेका सेफिल्डले लेखेका छन् । कतिपय बेला बैठक सकिएपछि कुनामा लगेर ‘ऐश्वर्यालाई ’एक्लै पाउन के गर्नुपर्छ बरु त्यो भन’ भनेर समेत हार्वेले भन्ने गरेको सेफिल्डको आरोप छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger