Latest Updates :

ओम अस्पतालमा यिनै डाक्टरले गलत औषधी खुवाएपछि आधा घन्टामै महिलाको मृत्यु..

SHARE THIS POST :
भोला रिजालको ओम अस्पतालमा डाक्टरले गलत औषधी खुवाएपछि हे हाम्रो नेपालको नेपाली डाक्टर हरु हाे तिमिहरु बिरामीको उपचार गर्ने डाक्टर हाे कि ज्यानमारा कैदी हरु हाे? एउटा डाक्टरको युनिफम लगाए मात्र डाक्टर हुदैन तिमिहरुले लगाकाे जस्तो डाक्टरको युनिफम त बाटोमा भिक माग्ने भिकारिले पनि लाउन सक्छ एउटा युनिफम लगाएर डाक्टर भए भनेर सान देखाएर मात्र नहिड ...यदि अाफ्नाे कर्तव्य पूरा गर्न सक्दैनौ भने किन अर्काकाे ज्यान मर्छौ हे हाम्रो नेपाली डाक्टरहरू हाे एउटा कुरा याद राख कि नेताहरूले दुनियाँ जनतालाई मारेर खाकाे जस्तो नसम्झ एउटा डाक्टर भएर डाक्टरको इज्जत राख्ने काम गर यदि बिरामीको राम्रोसँग उपचार गर्न सक्दैनौ भने किन दुनियाँकाे अगाडि डाक्टर हाे भनेर युनिफम लगाएर हिड्छाै . .. हे डाक्टर हरु हाे दुनियाँलाई मारेर महिनामा तलब थाप्ने काम मात्र गर्ने भयौ तिमिहरुले ....अलिकति डाक्टर भएर डाक्टरको इज्जत राख्ने काम गर ....एउटा कुरा याद राख डाक्टरहरूहाे तिमिहरुकाे लापरबाहीकाे कारणले गर्दा अाज कति अामाकाे काख रित्तिए कति नाबालक बच्चा हरु अामा बिनाको टुहुरा भएर बसेका छन . ..हे डाक्टरहरु हाे तिमिहरुलाईत ती अामा र नाबालक बच्चाहरुकाे अासुँ लाग्नेछ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger