Latest Updates :

तीन वर्ष पछी विदेशबाट श्रीमान फर्कदा श्रीमती अर्कैसंग गए पछि घरमा नै गएर यसरी झाप्पु हाने श्रीमानले

SHARE THIS POST :
तीन वर्ष पछी विदेशबाट श्रीमान फर्कदा श्रीमती अर्कैसंग गए पछि घरमा नै गएर यसरी झाप्पु हाने श्रीमानले
 यो पनि  पद्नुहोस
सभापति देउवाद्वारा नारी दिवसको शुभकामना
काठमाडौँ, २४ फागुन  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको भन्दै त्यसविरुद्ध नारी जागरण आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

शहरदेखि दूरदराजका गाउँहरूमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गर्दै उहाँले हिंसा र लोकतन्त्र जनताको सम्प्रभूतामाथिको सबैभन्दा ठूलो खतरा रहेको औँल्याउनुभएको छ ।

“हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो, हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो, काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ उहाँले विश्वास लिएको छु” शुभकामना सन्देशमा उल्लेख छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger