Latest Updates :

माछाको सुपमा मानिसको औंला भेटिए पछि रेष्टुरेण्टमा हंगामा (भिडियो सहित)

SHARE THIS POST :
माछाको सुपमा मानिसको औंला भेटिए पछि रेष्टुरेण्टमा हंगामा (भिडियो सहित)

रेष्टुरेण्टमा तपाई किन जानु हुन्छ । सायद सवै जना मिठो र नौलो खानेकुरा खान र रमाईलोको लागि जाने गर्छ । जव तपाई रेष्टुरेण्टमा पुग्नु हुन्छ तपाईलाई त्यहाको वेटरले कुनै ठाउमा तपाई पाहुना जानु भएको जसरी स्वागत एवं तपाईको इच्छा वारे सोध्छ । तपाइको इच्छा अनुसारको के के वन्छ त्यको लागि मेन्यू कार्ड दिन्छ ।काठमाडौं डेली त्यही मेन्यु कार्ड हेरेर तपाइ आफ्नो इच्छाका लागेको खाने कुरा मगाउनु हुन्छ ।

तर तपाईले मगेको खाने कुरामा एउटा झिंगा मात्रै वसेको वा कपालको रौं मात्रै भेटियो भने तपाई के गर्नु हुन्छ । हो यस्तै एक दिन एउटा मान्छे रेष्टुरेण्टमा गएर आफ्नो इन्छा अनुसारको चिकेन सुप मगाउदा उसको माछा सुपमा मान्छेको औला नै आए पछि रेष्टुरेण्टमा हंगामा नै मच्चिएको थियो । काठमाडौं डेली त्यहाका स्थानीय प्रहरीलाई वोलाई त्यो कुराको अनुसन्धान तथा तथ्यको वारेमा वुझ्न लगाइएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger