Latest Updates :

भर्खरै मोरङबाट आयो रुवाउने खबर

SHARE THIS POST :
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बलात्कारपछि हत्या गरिएको देखिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger