Latest Updates :

सिरहाको लहानमा प्रेसर कुकर बम विष्फोट, ३ जना घाइते

SHARE THIS POST :
सिरहा । सिरहाको लहानमा प्रेसर कुकर बम बिष्फोट गराइएको छ । प्रेसर कुकर बम विष्फोट हुँदा ६ जना स्थानीय घाइते भएका छन् ।

घाइतेहरुको उद्धारमा नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी खटिएा छन् ।

घटनाको थप विवरण आउन बाँकी रहेको सिरहा प्रहरीले जानकारी गराएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger