भारतिय मिडियाका अनुसार रातिको ड्युटी सकेर फर्केका प्रहरी जवानले महिलालाई सुनसान झाडीमा लगेर महिलाकै सहमतिमा यौनसम्बन्ध राखेको र उनीहरूले झाडीमा आपत्तिजनक क्रियाकलाप गरेको भनेर गाउँलेले दुवैलाई निर्घात कुटपिट गरेको बताइउको छ ।
उनीहरु रातीबाट शनिबार बिहानसम्म नै आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले दुवैलाई रुखमा बाँधेर कुटपिट गरेको जनाइएको छ ।कुटपिटबाट महिला बेहोस भएकी छन् ।घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ती दुईलाई गाउँलेबाट छुटाएर अस्पताल भर्ना गरेको छ ।
Post a Comment