दुर्घटनापछि नेपाल आएको बंगलादेशी उच्चस्तरीय टोलीले छलफलका लागि नागरिक उड्यायन प्राधिकरणसँग सम्बन्धीत छलफलका क्रममा पहिचान हुन नसकेके अवस्थामा डिएनए परीक्षण गरेर भएपनि शव पहाचान गर्नुपर्नेमा जोड दिएको नेपाल नागरिक उड्यायन प्रधिकरण प्रमुख सज्जीव गौतमले जानकारी दिए ।
सम्पूर्ण प्रक्रिया पूरा गराएर शब पहिचान नगरेसम्म बंगलादेशी टोलीले शब नबुझ्ने अडान लिएका हुन् ।
बंगलादेशको उच्चस्तरीय टोलीले बंगाली टोलीले जहाज दुर्घटनाका विषयमा गठन गरेको अयेगमा अफ्नो देशको प्रतिनिधि पनि सहभागी गराउनुपर्ने माग गरेको छ । बंगालादेशी टोलीको उक्त मागप्रति सरकारका सबै निकायले सहमति जनाएका छन् ।
Post a Comment