यो पनि पद्नुहोस
छोरीले प्रेमविवाह गरेको सहन नसकी बुवाले छिनाए छोरीको टाउको मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोस
छोरीले प्रेमविवाह गरेको सहन नसकी बुवाले छिनाए छोरीको टाउको पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको एक परिवारले आफ्नी छोरीले प्रेम विवाह गरेका कारण गत शुक्रबार छोरी र ज्वाईं दुबैको निर्ममतापूर्वक हत्या गरेको छ । लाहोरबाट १०० किलोमिटर टाढा रहेको सतरा गाउँमा बस्ने मुहाफिया (२३) ले जून १८ मा नजिकैको गाउँका हसनाबादका युवक सज्जाद अहमद (२७) सँग भागेर विवाह गरेकी थिइन् ।
Post a Comment