यो घटना इन्डोनेसियाको हो । यहाँको दक्षिण सुलावेसी द्विपको ताना तोराजा क्षेत्रमा बस्ने बासिन्दामा के मान्यता छ भने मृत्यु क्षणिक होइन, एक लामो प्रक्रिया हो । चिहानबाट बाहिर निस्किएको खबर हाम्रो लागि पत्यारिलो छैन । तर, थोरै रिसर्च गर्ने हो भने त्यसको वास्तविकता थाहा हुन्छ ।
खासमा भन्ने हो भने, जसरी हामी मृत्तक पूर्वजलाई पिन्ड दान गर्छौं र उनका लागि खानेकुराको व्यवस्था गरिदिन्छौ । त्यसैगरी इन्डोनेसियाको यस क्षेत्रमा रहने व्यक्तिहरु आफ्ना पूर्वजको लास चिहानबाट निकाल्छ । त्यसलाई नयाँ कपडा लगाइदिन्छन् । पूजा अर्चना गरेर फेरी चिहानमा गाड्छन् ।
Post a Comment