सलाम छ यी साहसी महिला दिदीबहिनीहरुलाई | ८१ वर्षीय मीनबहादुर बस्यालको बिहान निधन भएपछि उनको शव महिलाले काँधमा बोकर सेतीमादी घाटसम्म पुर्याएर भिडियो सहित
व्यास-७ चापघाटस्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिदै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको बिहान निधन भएपछि उनको शव महिलाले काँधमा बोकर सेतीमादी घाटसम्म पुर्याएर अन्तिम दहासंस्कार समेत गरे |
Post a Comment