Latest Updates :

चाईनिज गायिकाको कार दुर्घटनामा मृत्यु उनले नेपाली लोक दोहोरी गित “धर्ती कुनको आकाश जुनकै हो”गायका थिए हर्नुहोस

SHARE THIS POST :
नेपाली लोकदोहोरी गीत “धर्ती कुनको आकाश जुनकै हो” सँग संगीत मिल्ने यो गीतकी गायिका त्सेरिङ चोइनीको कार दुर्घटनामा मृत्यु भएपछि चर्चामा आएको चाइनिज गित नेपालमा भाइरल भएको छ ।

सुरुमा चाइनीज गीत नेपालमा चोरि गरि गाइएको भनीए पनि यो गित २०१७ (Published on Jan 1, 2017) मा युट्युवमा आएको देखिनुले तिब्बतीयनले नेपाली गीत कपि गरेको देखिन्छ । तथापी गीत अत्यन्तै मीठो र गायिकाको स्वरले भाषा नबुझ्ने नेपालीहरुले पनि मन पराएको कमेन्टहरुमा देखिन्छ । यति मीठो स्वरकी धनी गायिकाको अल्पायुमै भएको मृत्यु अत्यन्तै दुखद हो स्वर्गमा बास होस । हार्दिक श्रद्धाञ्जली त्सेरिङ चाइनी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger