Latest Updates :

फेरी आयो एक्कासी शक्तिसाली भूकम्प,६.४ रेक्टर स्केलको भुइचालोले भागाभाग

SHARE THIS POST :
माघ २४, ताइवानमा ६.४ रेक्टर स्केलमा भूकम्प गएको छ । भूकम्पले ठुलै क्षति पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।बीबीसीका अनुसार स्थानीय समयअनुसार रातिको ११ बजेर ५० मिनेटमा भूकम्प गएको थियो ।भूकम्पमा परेर २ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । कैयौं व्यक्तिहरु घरभित्रै फसेका छन् । होटलहरुमा कैयौं व्यक्ति फसेको समाचारमा जनाइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger