तर शीतकालीन ओलम्पिक खेल जब नजिकियो, उत्तर कोरियाली नेता किम जोङ केही नरम देखिए । ओलम्पिकमा आफ्नो देश पनि सहभागी हुने भन्दै उनले दक्षिण कोरियासँग वार्ताको प्रस्ताव पनि राखे ।
शुक्रबारबाट सुरु भएको शीतकालिन ओलम्पिकमा सहभागी हुन किम जोङले देशको प्रतिनिधिमण्डलसँगै आफ्नी बहिनी किम यो जोङ तथा राष्ट्राध्यक्ष किम योङ नामलाई दक्षिण कोरिया पठाएका छन् ।
किम जोङ उनकी बहिनी किम यो जोङ आफ्नो देशको प्रतिनिधिमण्डलसँग
खेल सुरु हुनुभन्दा पहिले मशाल बोकेर रंगशाला पुगेका खेलाडी
ओलम्पिक खेलका आयोजक समितिका अध्यक्ष ली ही बियोम
उत्तर कोरिया तथा दक्षिण कोरियाली टिमले गरे एउटै झण्डामा मार्च पास
मेक्सिकोको टिमको नेतृत्व गर्दै जर्मन मद्राजो
प्योंगचाङ रंगशालाबाहिर किम जोङ तथा डोनाल्ड ट्रम्पको भेषमा पुगेका दुई प्रशंसक, उनीहरुले एक अर्कालाई अंकमाल पनि गरे
Post a Comment