त्यस्तै प्रकारको एक झगडा देखियो काठमान्डूको व्यस्त सडकमा ! कारण के हो भन्ने कुरा प्रस्ट भएको छैन तर बहस हुँदा हुदै यति ठुलो रुप लिन पुगेको छ | यस झगडाले.दुइ युवती बीच भएको घमासान झगडा हेर्ने मान्छेको भीड तमाम देखिन्छ तर छुट्याउन भने कोही नआएको देख्न सकिन्छ,छुट्टाउन खोज्दा पनि रिसले चुर भएका यी युवतीहरु निरन्तर झगडा गरिरहेका छन् |
काठमाडौँको बीच बाटोमा युवतीलाइ मरुन्जेल कुटीदै गर्दा पनि मान्छेहरु छुट्टाउन गएनन्…(भिडियोसहित
सामान्य कुरामा झगडा हुनु भनेको समाजमा आजभोली सानो भइसकेको छ | दिनहु जस्तो कुनै न कुनै घरमा झगडा नभएको सायद घर नहोला हाम्रो समाजमा तर पनि समाधानका साथ भोलीको दिनमा मिलेको पनि देखिन्छ | कतै बुडाबुडीको झगडा त कतै सासु बुहारीको, यो निरन्तर भैरहेको देख्न सकिन्छ | घरेलु झगडा त त्यहि नै हराएर जान्छ तर झगडा ठुलो छ र बीच बाटोमा भएको छ भने यहा समस्या भने गम्भीर हुन सक्छ.इज्जतको पनि लिलाम र तमाशा हेर्ने हजारौ हुँदा उक्त झगडाको रुप नै अर्को देखिन्छ l
त्यस्तै प्रकारको एक झगडा देखियो काठमान्डूको व्यस्त सडकमा ! कारण के हो भन्ने कुरा प्रस्ट भएको छैन तर बहस हुँदा हुदै यति ठुलो रुप लिन पुगेको छ | यस झगडाले.दुइ युवती बीच भएको घमासान झगडा हेर्ने मान्छेको भीड तमाम देखिन्छ तर छुट्याउन भने कोही नआएको देख्न सकिन्छ,छुट्टाउन खोज्दा पनि रिसले चुर भएका यी युवतीहरु निरन्तर झगडा गरिरहेका छन् |
त्यस्तै प्रकारको एक झगडा देखियो काठमान्डूको व्यस्त सडकमा ! कारण के हो भन्ने कुरा प्रस्ट भएको छैन तर बहस हुँदा हुदै यति ठुलो रुप लिन पुगेको छ | यस झगडाले.दुइ युवती बीच भएको घमासान झगडा हेर्ने मान्छेको भीड तमाम देखिन्छ तर छुट्याउन भने कोही नआएको देख्न सकिन्छ,छुट्टाउन खोज्दा पनि रिसले चुर भएका यी युवतीहरु निरन्तर झगडा गरिरहेका छन् |
Labels:
Featured
,
National News
Post a Comment