सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालिएको छ । जंगी अड्डामा खुला तथा समावेशी गरी २०० सैन्य माग गरिएको छ ।
यस्तै, सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, सुचिकार, कुचिकार सिकर्मी लगायतका प्राविधिक दरबन्दीमा जनशक्ति माग गरेको छ ।आवेदकले जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन् । माघ २१ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त दिन सकिनेछ
Post a Comment