निङलाई अहिलेसम्मकै हट नर्स मानिँदै आएको छ ।निङ ताइवानको एक क्लिनिकमा डा मिनका साथ काम गर्छिन् ।उनका तस्वीरहरू छिट्टो भाइरल भएर हेर्दाहेर्दै फलोअर्सको संख्या बढ्यो ।
निङलाई हेर्नैका लागि क्लिनिकमा युवकहरूको भीड लाग्न थाल्यो ।यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन् ।निङलाई हेर्नैका लागि क्लिनिकमा युवकहरूको भीड लाग्न थाल्यो ।यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन्
Post a Comment