केही समयअघि मात्र उनले ‘नेपाल अब हाम्रो स्वागत गर्ने होइन ?’ आशयको स्टाटस लेखेपछि त्यसमा कमेन्टको ओइरो लागेको छ । यसो भन्दै, ‘वेलकम टु नेपाल ।’
उनी सांगीतिक प्रस्तुतीको मेलोमेसोमा आफ्नो टिम सहित नेपाल आउन लागेका हुन् । यो उनको दोस्रो नेपाल टुर हो । यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए । तर, फरक सिलसिलामा ।
Post a Comment